ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वीरगञ्जको ओसीबी फुड्स एण्ड फिड्स सम्मानित

२०७९ साउन, १८  
मधेश प्रदेश
Image Not Found

वीरगञ्ज (अस) । वीरगञ्जको ओसीबी फुड्स एण्ड फिड्स प्रालि सम्मानित भएको छ । मधेश प्रदेश सरकारले सो उद्योगलाई एक समारोहबीच सम्मानित गरेको हो । प्रदेशमा उद्योगको विकास र विस्तारमा पुर्‍याएको योगदानका लागि सो उद्यम सम्मानित गरिएको हो । उद्योगका सञ्चालक सुरेशकुमार रुंगटालाई सम्मानपत्र प्रदान गरिएको थियो । कृषिजन्य उत्पादनतर्फ उदीयमान उद्योगको रूपमा सो प्रतिष्ठानलाई सम्मानित गरिएको प्रदेश सरकारले बताएको छ । रुंगटा समूहद्वारा सञ्चालित यो उद्योग विगत लामो समयदेखि खाद्यान्न र पशुपन्छी आहार उत्पादनमा सक्रिय छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement