ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘गोल्डेन ओक कमेडी यात्रा’

२०७९ साउन, १८  
बजार
Image Not Found

काठमाडौं (अस) । गोल्डेन ओक ब्लेन्डेड माल्टले विभिन्न सहरमा ‘गोल्डेन ओक कमेडी यात्रा’ गर्ने भएको छ । कालाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले मनोरञ्जन र कमेडी प्रस्तुत दिनेगरी यात्रा गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । सो कमेडी यात्रा विर्तामोडमा साउन २० गते, दमकमा साउन २१ गते, इटहरीमा २२ गते, विराटनगरमा २३ गते र धरानमा २४ गते हुने कम्पनीको भनाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement