ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको साधारण सभा भदौ १० गते, आईपीओ निष्कासन गर्ने

२०७९ साउन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । फेडेरल रिईन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भदौ १० गते बस्ने भएको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा बिहान १० बजे हुने बताइएको छ । 

सभामा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने, आईपीओ निष्कासन गर्ने, कम्पनी गाभ्ने/ गाभिने तथा आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरिक्षण नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफलहरु रहेका छन् । 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement