साउन १८, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कम्पनी सचिवमा गोपीकृष्ण भण्डारीलाई नियुक्त गरेको छ ।
कम्पनीले रिक्त रहेको कम्पनी सचिव पदमा भण्डारीलाई नियुक्त गरेकाे नेप्सेमार्फत जानकारी दिएको हो । भण्डारीले आजदेखि पदबहाली गरेका छन् ।