ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपीकृष्ण भण्डारी नियुक्त

२०७९ साउन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कम्पनी सचिवमा गोपीकृष्ण भण्डारीलाई नियुक्त गरेको छ । 

कम्पनीले रिक्त रहेको कम्पनी सचिव पदमा भण्डारीलाई नियुक्त गरेकाे नेप्सेमार्फत जानकारी दिएको हो । भण्डारीले आजदेखि पदबहाली गरेका छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement