ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिटिजन्स बैंक र राजी क्लिनिकबीच सम्झौता

२०७९ साउन, २०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक र रूपन्देहीको राजी क्लिनिकबीच सम्झौता गरिएको छ । क्लिनिकका सेवामा बैंकका ग्राहकलाई छूट उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाले सम्झौता गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकले सो क्लिनिकमा गरिने स्वास्थ्य परीक्षणमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छूट पाउने भएका छन् । त्यस्तै ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छूट दिइने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement