ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा  संस्थाले सूचना प्रकाशित भएको ( साउन २० गते) मितिबाट १५ दिनभित्र बैंकको  प्रधान कार्यलय लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

बैंकले योभन्दा अगाडी नै विद्ययमान शेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर विक्रीमा ल्याइसकेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement