ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल नियुक्त भएको छ । कम्पनीको हाइड्रोपावरको संचालक समितिको निर्णय अनुसार क्यापिटल नियुक्त गरेको हो  । 

अब मन्दाकिनी हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य  बि.ओ.के. क्यापिटलले गर्नेछ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement