ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनएमबि ५० र एनएमबि हाइब्रिड फण्डद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । एनएमबि म्युचुअल फण्डद्वारा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । दुवै फण्डले इकाईधनीहरूलाई आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१ दशमलव ०५२६३ का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका हुन् ।

उक्त लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार साउन ३१ गते बुक क्लोज गर्ने दिएको हो । उक्त बुक क्लोजको आधारमा साउन ३० गतेसम्म कायम रहने इकाईधनीहरूले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement