ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२०७९ साउन, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रवार बिहान मृत्यु भएको हो । 

ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या देखिएको र परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए । त्यसपछि आईसीयूमा राखेर उनको उपचार गरिएको श्रेष्ठले जानकारी दिए । ती पुरुष बिहीवार अस्पताल भर्ना भएका थिए । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement