ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त

२०७९ साउन, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाललाई नियुक्त गरेको छ ।

कम्पनीको शुक्रवार बसेको सञ्चालक समिति बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाललाई आजैदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्सेमार्फत् जानकारी दिइएको छ । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement