ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कोशी प्रभावितलाई राहत

२०७९ साउन, २४  
प्रदेश ०१
NA

विराटनगर (अस) । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले कोशी कटानका कारण विस्थापित बेलका नगरपालिकाका बासिन्दालाई राहतस्वरुप ११०० किलो चिउरा र ६०० लिटर खानेपानी उपलब्ध गराएका छन् । बेलका नगरपालिकाको विपत् व्यवस्थापन समितिलाई संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी र संगठनका महानिर्देशक चुडामणि भट्टराईले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement