ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआईबीच सम्झौता

२०७९ साउन, २५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । गेट वे पेमेन्ट सर्भिस प्रालि र नेपाल एसबिआई बैंकबीच सम्झौता गरिएको छ । यससँगै बैंक उक्त कम्पनीको युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई)को सदस्य बन्नेछ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र गेट वे पेमेन्ट सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement