ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सिटिजन्स बैंक र कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चरबीच सम्झौता

२०७९ साउन, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक र कैलालीको टीकापुरस्थित कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर कम्पनीबीच सम्झौता भएको छ । कर्णालीमा र्‍याफ्टिङ लगायतका एडभेन्चर क्रियाकलापमा छूट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौता अनुसार बैंकका ग्राहकले कर्णाली र्‍याफ्टिङका प्याकेजहरूमा १० प्रतिशतसम्म छूट पाउनेछन् । त्यसका लागि ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्ने बैंकले बताएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement