ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सिंहदरवारलाई गिज्याउने गाडी

२०७९ साउन, २६  
Slider
Image Not Found

सिंहदरवारबाट माइतिघर हुँदै थापाथली जाँदै गरेको बसबाट निस्किरहेको धुँवा । काठमाडौ्मा २० वर्ष पुराना र धेरै प्रदुषण गराउने गाडीहरू चलाउन निषेध गरिएको छ । तर पनि यातायात व्यवसायीहरु सबै संयन्त्रलाई छलेर यसरी धुँवा उडाउँदै गाडी गुडाउन सफल भइरहेका छन् । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement