ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

आईक्यान र एमएडब्लू इण्टरप्राइजेजबीच सम्झौता

२०७९ साउन, २७  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान)बीच व्यापारिक सम्झौता भएको छ । दुवै संस्थाले आपसी व्यापार प्रवर्द्धनका लागि सम्झौता गरेका हुन् । कम्पनीहरूसँग पारस्परिक सम्बन्ध विकास गरी आफ्ना बाइक तथा स्कुटरहरू लिन सहज बनाउने उद्देश्यले एमएडब्लू इण्टरप्राइजले यस्तो सम्झौता शुरू गरेको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । सम्झौता अनुसार आफ्ना कर्मचारीले सहुलियत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक/स्कुटर लिन सक्ने आईक्यानले बताएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement