ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तस्वीर : जनै पूर्णिमामा डोरो बाधिँदै

२०७९ साउन, २७  
Slider
Image Not Found

जनै पूर्णिमाको अवसरमा काठमाडौंको मखन महादेव मन्दिर परिसरमा हातमा डोरो बाधिँदै । जनै पूर्णिमाको अवसरमा हिन्दु धर्मावलम्बीहरूले हातमा डोरो बाँध्ने गरेका छन् । यस दिन व्रतबन्ध गरेका पुरुषले नयाँ जनै पनि धारण गर्छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement