ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तस्वीरमा हेर्नुस्, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गाईजात्रा 

२०७९ साउन, २८  
फोटो फिचर
Image Not Found
author avatar सुनिल शर्मा

साउन २७, काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले काठमाडौंमा फरक तरिकाले गाईजात्रा मनाएका छन् । उनीहरूले यस पर्वलाई ‘प्राइड डे’ का रूपमा मनाएका हुन् । 

गाईजात्राको अवसरमा ब्लु डायमन्ड सोसाइटीले शुक्रवार काठमाडौंमा र्‍याली निकालेको छ । काठमाडौंको ठमेलदेखि टुँडीखेलसम्म निकालिएको र्‍यालीमा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिसँगै अमेरिकन राजदूत र्‍याडी बेरी पनि सहभागी थिए । 

ब्लु डाइमन्ड सोसाइटीले १९ वर्षदेखि गाईजात्रलाई ‘प्राइड डे’का रूपमा मनाउँदै आइरहेका छन् । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement