ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तथ्यांकोवाच : असारमा ३२ इन्च माथिका टीभीको आयात शून्य

२०७९ साउन, २९  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तीमध्ये पर्ने ३२ इन्च माथिका टीभीको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको आयात शून्यमा झरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा मंसिरमा ३२ इन्च माथिका टीभी सर्वाधिक रू. ४९ करोडको आयात भएको छ । गत आर्थिक वर्षमा ३२ इन्च माथिका टीभीको कुल आयात भने ३ अर्ब २१ करोड १८ लाख रुपैयाँको भएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement