ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

मर्जर प्रस्तावसहित कुमारी क्यापिटलले गर्‍यो साधारण सभा आह्वान  

२०७९ साउन, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २९, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले चौथो वार्षिक साधारणसभा भदौ २० गते गर्ने भएको छ ।

कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा कुमारी बैंक लिमिटेड टंगााल काठमाडौंमा दिउँसो ३ बजे गर्ने निणर्य गरेको छ । 

सभाले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै साधारणसभाले अन्य कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्न गठित समितिलाई आवश्यक सम्पूणर् अख्तियारी प्रदान गर्ने बताइएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement