ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ह्यारिसन प्यालेसमा सिद्धार्थ बैंकका ग्राहकलाई छूट

२०७९ भदौ, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । विराटनगरको ह्यारिसन प्यालेसमा सिद्धार्थ बैंकका ग्राहकले छूट पाउने भएका छन् । बैंक र प्यालेसबीच भएको सम्झौता अनुसार ग्राहकले प्यालेसका सेवामा २० प्रतिशतसम्म छूट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रदेश १ प्रमुख कमल बस्नेत र ह्यारिसन प्यालेसका निर्देशक शोभाना दुगडले हस्ताक्षर गरेका थिए । छूट सुविधा लिन ग्राहकले बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ,  इन्टरनेट बैैंकिङ लगायत डिजिटल माध्यमबाट भुक्तानी गर्नुपर्नेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement