ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई

२०७९ भदौ, २  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन २९ मा बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको हो । भट्टराईले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । गरिमा क्यापिटलमा कम्पनीको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरेको अनुभव भट्टराईसँग छ । यसअघि उनी क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement