ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सानिमा इक्विटी फण्डद्वारा इकाईधनीलाई २२ % नगद लाभांश घोषणा

२०७९ भदौ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । सानिमा म्युचुअल फण्डद्वारा सञ्चालित सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट इकाईधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फण्डले २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । फण्डले उक्त नगद लाभांश वितरण प्रयोजनको लागि इकाईधनी दर्ता किताब बन्दसम्बन्धी सूचना पछि जानकारी गराउने नेप्सेमार्फत जानकारी दिएको छ ।

 कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 


 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement