ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग

२०७९ भदौ, २९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल एसबिआई बैंकले विद्यार्थीलाई झोला वितरण गरको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिरहाको फूलबरियास्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो । अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा झोला वितरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकको उक्त पहलले विपन्न परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा बैंकको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement