ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ग्लोबल आइएमई क्यापिटल एनपीएसमा आबद्ध

२०७९ भदौ, २९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट आफ्नो भुक्तानी सम्बन्धी कारोबार गर्न क्यापिटल एनपीएसमा आबद्ध भएको हो । सोसम्बन्धी सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement