ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा छपिराज पन्त

२०७९ भदौ, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले छपिराज पन्तलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा नियुक्त गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पन्तलाई ३ वर्षका लागि नियुक्त गरिएको बताइएको छ । पन्तसँग बैंकिङ क्षेत्रमा झन्डै तीन दशक काम गरेको अनुभव छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement