ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

माछापुच्छ्रे बैंकको मोबाइल एप र वेबसाइटमार्फत रेमिट्यान्स पाउन सकिने

२०७९ भदौ, ३०  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । माछापुच्छ्रे बैंकको मोबाइल एप र वेबसाइटमार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने भएको छ ।  एप तथा वेबसाइटमार्फत विभिन्न स्मार्ट सुविधा उपलब्ध गराउँदै आएको बैंकले रेमिट्यान्स पाउन सकिने सुविधा पनि सञ्चालनमा ल्याएको हो । अमेरिका र यूरोप बस्ने नेपालीले बैंकको एप र वेबसाइटमार्फत रेमिट्यान्स पठाउन सक्नेछन् । ग्राहकले घरमै बसेर उक्त रेमिट्यान्स प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement