ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

तथ्यांकोवाच : साउनमा भारतबाट हुने स्याउको आयातमा उच्च वृद्धि

२०७९ भदौ, ३०  
अंक समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महीना साउनमा गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुुलनामा भारतबाट हुने स्याउको आयातमा उच्च वृद्धि भएको छ । सो अवधिमा स्याउको आयात परिमाणमा ४५८ प्रतिशत र मूूल्यमा ५०३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो साउनमा १ हजार १६७ मेट्रिक टन स्याउ आयात भएकोमा चालू आर्थिक वर्षको सोही महीना ६ हजार ५ सय १८ मेट्रिक टन पुगेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement