ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

राष्ट्र बैंकको परिपत्रले फाइदा दिँदैन : व्यवसायी

२०७९ भदौ, ३१  
१० वर्ष अघि
NA

नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जामा गरेको खुकुलोलाई व्यवसायीहरूले अपूर्ण भनेका छन् । उनीहरूले आवासीय घर तथा रियल इस्टेट कर्जालाई थप खुकुलो नगरे अर्थतन्त्र संकटमा पर्ने चेतावनी दिएका छन् ।

नेपाल जग्गा तथा आवास संघका उपाध्यक्ष इच्छाबहादुर वाग्लेले राष्ट्र बैंकले मंगलवार परिपत्रमार्फत आवासीय घरकर्जामा गरेको खुकुलोपनले उपभोक्ता तथा व्यवसायीलाई खास फाइदा नपुर्‍याउने प्रतिक्रिया दिए । ‘घरकर्जामा गरिएको खुकुलोपन सकारात्मक भए पनि रियल इस्टेट कर्जामा गरिएको कडाइले व्यवसायीहरू थप मर्कामा परेका छन्,’ वाग्लेले भने ।

वर्ष ६ अंक १७ , बुधवार, ६ असोज, ०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement