ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कामना सेवा विकास बैंकद्वारा आश्रित बालिकालाई सहयोग

२०७९ भदौ, ३१  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

चितवन । कामना सेवा विकास बैंकले आश्रित बालिकाहरूलाई सहयोग गरेको छ । बैंकले भरतपुरको नौरंगेस्थित सहारा घरमा आश्रय लिइरहेका बालबालिकालाई मंगलवार सहयोग हस्तान्तरण गरेको हो । बालदिवसका अवसरमा बालिकाहरूलाई झोला र अन्य शैक्षिक सामग्री प्रदान गरिएको बैंकले जानकारी दिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको शाखा कार्यालय, नारायणगढका क्षेत्रीय प्रबन्धक शिवकुमार ढकाल, शाखा प्रबन्धक एवं क्लस्टर हेड निश्चलकुमार मानन्धर लगायत कर्मचारीको उपस्थिति थियो । सहारा घरकी सञ्चालिका कुशुम तिवारीका अनुसार १८ जना बालिकाले यहाँ आश्रय लिइरहेका छन् ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement