ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तस्वीर : विश्वकर्मा दिवसमा भद्रकालीमा मोटरसाइकलको पूजा गरिँदै 

२०७९ असोज, १  
Slider
Image Not Found
author avatar प्रकाश केसी

विश्वकर्मा दिवसको अवसरमा शनिवार बिहान काठमाडौंको भद्रकाली मन्दिर परिसरमा मोटरसाइकलको पूजा गरिँदै । हिन्दू धर्मावलम्बीहरूले हरेक वर्ष आश्विन संक्रान्तिमा उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजाआजा गरेर विश्वकर्मा दिवस मनाउने गरेका छन् । यस दिन मेसिनको पूजा गरे भगवान विश्वकर्माको कृपाले चाँडै नबिग्रने मान्यता छ । तस्वीर : प्रकाश केसी/आर्थिक अभियान 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement