ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तस्वीर : गड्डाचौकी भन्सारमा थन्किएका सवारी साधन    

२०७९ असोज, १  
Slider
Image Not Found

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी परिसरमा थन्किएर बसेको चोरी, तस्करीबाट बरामद गरिएका सवारी र ढुवानीका साधन । सरकारी निकायको बेवास्ताका कारण भन्सार कार्यालयमा लाखौं मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । भन्सार परिसरमा रहेका ती सवारी साधन पुरानो भएर काम नलाग्ने अवस्थामा पनि पुगेका छन् । तस्वीर : रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement