ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

पेप्सीकोले ल्यायो ‘मोर फिज’ पेप्सी

२०७९ असोज, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पेप्सीकोले नयाँ ‘मोर फिज’ पेप्सी बजारमा ल्याएको छ । परिमार्जित गरेर ल्याएको उक्त पेप्सीमा बढी फिज आउने र त्यसले पहिले नपाइएका स्पूmर्तिदायी स्वाद प्रदान गर्ने कम्पनीको दाबी छ ।

नयाँ ‘मोर फिज’ पेप्सीको अनावरण काठमाडौंमा गरिएको हो ।  पेप्सीका सद्भावना दूत एवं नायक प्रदीप खड्काको उपस्थितिमा नयाँ उत्पादनको अनावरण गरिएको कम्पनीले जानकारी दिएको छ । पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले पेप्सी सधैं नै सबैको रोजाइमा पर्दै आएको दाबी गरे ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement