ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

२०७९ असोज, २  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच सम्झौता गरिएको छ । तालीम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा यी दुई संस्थाले सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालीम दिनेछ । पञ्जाब नेशनल बैंक साझेदार रहेको एभरेष्ट बैंकले स्थापना कालदेखि ग्राहकलाई गुणस्तरीय सेवा दिँदै आएको बताइएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement