ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान

२०७९ असोज, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोकाकोला नेपालले यो वर्षको दशैंका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक अभियान शुरू गरेको छ । दशैंको समयमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मीठा परिकार बनाएर खाने परम्परा रहेकाले सोही अनुसार उक्त अभियान ल्याइएको कम्पनीले बताएको छ ।

कोकाकोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रूपमा दशैंलाई राखेको दाबी गरेको छ । कोकाकोला नेपालको देशीय निर्देशक आदर्श अवस्थीले यो वर्षको ‘सम्बन्ध उत्सव स्वाद’सँग अभियान सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement