ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

आइएमई लाइफ इन्स्योरेन्सको साधारणसभा असोज २६ गते 

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको १४ औं वार्षिक साधारणसभा असोज २६ गते बस्ने भएको छ । भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।  

सभा लैनचौर बैंङक्वेट काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

उक्त सभामा, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने,आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने, सर्वसाधारणमा छुट्याईको शेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement