ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

आर्कस क्यापिटल एडभाइजर्सको वार्षिक साधारणसभा असोज २५ मा

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आर्कस क्यापिटल एडभाइजर्स लिमिटेडकाे वार्षिक साधारणसभा यही असोज २५ गते हुने भएकाे छ । कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसाे २ बजे साधारणसभा हुने जनाइएकाे छ । 

साधारणसभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्ताव र आव २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएकाे छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement