ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

२०७९ असोज, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । साताकाे पहिलाे दिन स्थानीय बजारमा सुनको मूल्य ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतवार) सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रवार सुन तोलाको ९१ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १५ रूपैयाँले १ हजार १८५ रूपैयाँ कायम भएको छ । अघिल्लो काराेबार दिन चाँदी १ हजार १७० रूपैयाँमा कारोबार भएको थियो । 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement