ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

दुई ओटा कम्पनीको शेयर कारोबार रोक्का 

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई ओटा कम्पनीको शेयर कारोबार रोक्का गरेकाे छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको शेयर कारोबार रोक्का गरेको हो । 

यी दुई लघुवित्तबीच १००ः८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यी दुई कम्पनी गाभिएसँगै कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था रहने जनाइएकाे छ । 

मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पूँजी कोष ७ अर्ब रूपैयाँभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करीब ४३ अर्ब रूपैयाँ पुग्नेछ । मर्जरपछि बन्ने संस्थाको पूँजी कोष रू. ७ अर्बभन्दा बढी हुनेछ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement