ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

आरएमडीसी लघुवित्तको सीईओ ज्योतिचन्द्र ओझाको कार्यकाल थप

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिचन्द्र ओझाको कार्यकाल थप गरेको छ । गत शुक्रवार बसेकाे कम्पनीकाे सञ्चालक समिति बैठकले सीईओ ओझाको कार्यकाल यही असोज १ देखि लागू हुने गरी ६ महीना थप गरेकाे हाे । उनकाे कार्यकाल यही असोज १ मा सकिएकाे थियाे । 

आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएकाले त्यसलाई सहजता प्रदान गर्न सीईओ ओझाको कार्यकाल थप गरिएकाे नेप्सेमार्फत जानकारी दिइएकाे छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement