ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एनएमबि बैंकका दुई जना नायब महाप्रबन्धकको बढुवा

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नायब महाप्रबन्धकहरू सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । कम्पनीले आइतवार एक सूचना जारी गर्दै दुई जना नायब महाप्रबन्धकलाई नायब प्रमुख कार्यकारी अघिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।  

कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले नायब महाप्रबन्धकहरू उपाध्याय र घिमिरेलाई असोज ११ गतेदेखि लागू हुनेगरी बढुवा गर्ने निर्णय गरेको हो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement