ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

दुई नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने, सेबोनबाट स्वीकृत पाए

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २, काठमाडौं । दुई नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने भएका छन् । नबिल फेलेक्सी क्याप फण्ड  र सानिमा ग्रोथ फण्डले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट सञ्चालनको अनुमति पाएका हुन । सञ्चालनको अनुमति पाएसँगै नबिल फेलेक्सी क्याप फण्डले ७ करोड ५० लाख इकाई निष्कासन गर्नेछ । योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । त्यसैगरी सानिमा ग्रोथ फण्डले १२ करोड इकाई निष्कासन गर्नेछ । यस फण्डको योजना ब्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ । 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement