ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सानिमा इक्विटी फण्डको नगद लाभांश वितरणको लागि बुक क्लोज मिति तय

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २, काठमाडौं । सानिमा इक्विटी फण्डले नगद लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । फण्डले असोज ९ गते बुक क्लोज गरेको हो ।

यस आधारमा असोज ६ गते सम्म कायम इकाईधनीले उक्त नगद लाभांश पाउनेछन् । असोज ७ गते शुक्रवार र ८ गते शनिवार परेकाले असोज ६ गतेसम्म कायम इकाईधनीले मात्रै नगद लाभांश पाउनेछन् । फण्डले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने निर्णय गरेको हो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement