ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

हात्तीसारमा पनि भेटियो टुकुचा खोला 

२०७९ असोज, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंकाे हात्तीसार क्षेत्रमा पनि अतिक्रमित टुकुचा खोला भेटिएको छ । टुकुचा खाेला मिचेर बनाइएका संरचना भत्काएर उत्खनन् गर्ने क्रममा आइतबार हात्तीसार क्षेत्रमा पनि टुकुचा खोला फेला परेकाे काठमाडाैं महानगरपालिकाले जनाएकाे छ ।

यसअघि जय नेपाल सिनेमा हलमा बनेका र लक्ष्मी बैंकको संरचना उत्खननका क्रममा अतिक्रमित टुकुचा खोला पत्ता लागेकाे थियो । सोही खोला पत्ता लगाउन महानगरपालिकाले आइतबार हात्तीसार क्षेत्रमा डोजर चलाएको थियो । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement