ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालनमा

२०७९ असोज, ३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई उच्च लाभदायी ब्याजदर प्रदान गर्नेे र १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने उद्देश्यले उक्त योजना ल्याएको हो । सो खाता गोल्ड क्याटेगोरीमा न्यूनतम ५० हजार रुपैयाँमा खोल्न सकिने बैंकले जानकारी दिएको छ । खातावालाहरूले आफ्ना लागि रू. २१ लाख र परिवारका दुई सदस्यका लागि रू. ३० लाख रुपैयाँको गरी कुल ५१ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन् । साथै विभिन्न १५ ओटा बैंकिङ सेवाहरूमा छूट समेत दिइने बैंकको भनाइ छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement