ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

तथ्यांकोवाच : चीनबाट हुने स्याउको आयातमा कमी

२०७९ असोज, ३  
अंक समाचार
Image Not Found

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महीनामा गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुुलनामा चीनबाट हुने स्याउको आयातमा ह्रास आएको छ । यस अवधिमा स्याउको आयात परिमाणमा ५९ दशमलव ६ प्रतिशत र मूूल्यमा ५६ दशमलव ७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा ६ हजार ६ सय ५८ मेट्रिक टन स्याउ आयात भएकोमा चालू आर्थिक वर्षको सोही महीना २ हजार ६ सय ९२ मेट्रिक टनमा सीमित भएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement