ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको साधारण सभा असोज ११ गते 

२०७९ असोज, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको साधारण सभा असोज ११ गते बस्ने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा जिल्ला रुपन्देही, बुटवल उप–महानगरपालिका, बुटवल स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्नेछ । 

उक्त सभामा कम्पनीको सभाको लागि आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आ.व २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरु कम्पनीले गर्नेछ ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement