ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तथ्यांकोवाच : रू. २ करोड २६ लाखको विद्युतीय सिगरेटको आयात

२०७९ असोज, ४  
अंक समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा रू. २ करोड २६ लाखको विद्युतीय सिगरेटको आयात भएको छ । नेपालमा खपत हुने अधिकांश विद्युतीय सिगरेट चीनबाट आयात हुने गरेको छ । सो अवधिमा विश्वका ८ देशबाट ४ लाख २६ हजार ३७२ गोटा विद्युतीय सिगरेटको आयात छ । विद्युतीय सिगरेटको आयातबाट रू. १ करोड ४० लाख राजस्व संकलन भएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement