ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सबैको लघुवित्तको अध्यक्षमा नारायणप्रसाद जोशी चयन

२०७९ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  सबैको लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा नारायण प्रसाद जोशी चयन भएका छन् ।

तत्कालिन अध्यक्ष सृजना जोशीले राजीनामा दिएकाले कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा जोशीलाई चयन गरेको हो । हालैमात्र नवनियुक्त अध्यक्ष जोशीलाई नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पद तथा गोपनीयतको शपथ खुवाएको छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement