ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त

२०७९ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

 काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक रीता दीक्षितको कार्यकाल समाप्त भएको छ ।

असोज ४ गते स्वतन्त्र सञ्चालक रीता दीक्षितको कार्यकाल सकिएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement