ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा तिमिल्सिना 

२०७९ असोज, ४  
विविध स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar अभियान संवाददाता

चितवन ।  नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा विनोद प्रसाद तिमिल्सिना चयन भएका छन् ।

सोमबार सम्पन्न संघको सातौं अधिवेशनबाट तिमिल्सिना सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी, र सचिवमा टेकप्रसाद सापकोटा (बासु) निर्वाचित भएका हुन् ।

त्यसैगरी कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा र उप–कोषाध्यक्षमा नवराज कँडेल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुको लागि भएको निर्वाचनमा मेघनाथ पौडेल, विनोद नेपाल र विजयी श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष, कोषाध्यक्ष र उप–कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् भने बांँकी  पदका लागि निर्वाचन भएको थियो  ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement